म्याक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

macsico
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। म्याक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुअल लोपेज ओब्राडोरलाई कोभिड -१९ पोजेटिभ भएको पुष्टि भएको छ। उनले उक्त कुराको जानकारी आफ्नो ट्विटमार्फत् जानकारी गराएका हुन्।

६७ वर्षीया ओब्राडोरले आफुमा संक्रमणको सामान्य लक्षण रहेको र अहिले उनले प्रतिनिधिहरुको माध्यमबाट राजनीतिक व्यवस्थालाई पूर्ण गर्ने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्