आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?

Pound-dollar-exchange-rate-
  • 7
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सोमबार विदेशी मुद्राको विनिमय तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मुल्य ११६ रुपैंया ११ पैसा तोकेको छ भने बिक्री मुल्य ११६ रुपैंया ७१ पैसा तोकेको छ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४० रुपैंया ५५ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया २७ पैसा रहेको छ। यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्