ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप

jhadap-kutakut
सांकेतिक तस्विर
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहका विद्यार्थीबीच झडप भएको छ। मंगलबार बिहान दुई समूहबीच झडप भएको हो।

ओली समूहले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेको बताइएको छ। कुनै पनि पक्षबाट उजुरी भने नआएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्