सुनकाे मूल्य घट्ने क्रम जारी

  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ११ रुपैयाँले घटेर करिब ८ महिनाको अघिको मूल्य कायम गरेको थियो। सोही अनुसार आज पनि मूल्य घट्ने क्रम जारी रहेको देखिन्छ।

बुधबार सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेर ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० सय रुपैयाँ कायम भएको छ। साथै, चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्