अध्यक्ष गोल्यानलाई कोरोना

pawan-golyan
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एनएमबी बैंकका अध्यक्ष तथा बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जाल फेशबुकमार्फत् गोल्यानले आफूलाई शुक्रबार संक्रमण पुष्टि भएको जानकारी गराएका छन्। गोल्यानले आफ्ना साथीहरुलाई समेत ख्याल गर्न आग्रह गरेका छन्। उनलाई हिजो रुघाखोकी लागेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्