निर्धन उत्थान लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dividend
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गरेसँगै शेयरधनीले भोलि सोमवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ।

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २५ गते साधारण सभा आयोजना गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्