नेपाल बैंककाे अध्यक्षमा मधुकुमार मरासिनी

  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल बैंकले महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अध्यक्षको रुपमा पाएको छ। बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो।

अर्थमन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालिन अध्यक्ष वासुदेव अधिकारीले राजीनामा दिएका थिए। केही समय रिक्त भएको सो पद मरासिनीले हात पारेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्