‘जिन्दगीको बाटोʼ गीत सार्वजनिक (भिडियो)

sonf jinfahiko
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो समय सार्वजनिक भएको म्युजिकल फिल्मको नाम दिइएको ‘जिन्दगीको बाटोʼ वास्तवमै मौलिक विषयबस्तुमा हृदयविधारक तरिकाले प्रस्तुत गरिएको छ।
एक माझीको कष्टकर दैनिकी र विपत्तलाई सनम कठायत र रोस्नी कार्कीले अभिनयमार्फत् जिवन्तता दिएको छ। स्वरुपराज आचार्यको आवाज, बि.बि थापा क्षितिजको शब्दमा राजकुमार बगरको संगित रहेको छ।

एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको उक्त भिडियो पोखरामा छायांकन गरिएको छ। मोडल स्वयं सनमकै कथावस्तु रहेको उक्त भिडियोको निर्देशन अन्जन शर्मा, छायांकन रविन्द्र बराल र सम्पादन टेकेन्द्र शाहको रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्