बारा-चितवन पेट्रोलियम पाइपलाइन निर्माण कार्य वैशाखदेखि

Petrolium_Pipeline_
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बाराको अमलेखगंज–चितवन पेट्रोलियम पाइपलाइन निर्माण कार्य वैशाख देखि सुरु हुने भएको भएको छ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको सम्पुर्ण तयारी पूरा भए संगै वैशाखदेखि निर्माण कार्य सुरु हुने भएको हो।

अनुमानित लागत र नेपाल तथा भारत सरकारबीच हुने आपसी छलफल र समझदारी पश्चात निर्माण सुरु हुने छ।नेपाल आयल निगमको चितवनको लोथरमा रहेको करिब २४ बिगाह क्षेत्रफलमा १ लाख किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्