सभामुख सापकोटाद्वारा संसद बैठकस्थलको अवलोकन

Agni-sapkota_
संसद् बैठकको तयारीबारे अवलोक गर्दै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : श्रीधर न्यौपाने
  • 36
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारीका सम्बन्धमा मंगलबार जानकारी लिएका छन्। दिउँसो संसद् भवन नयाँबानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारीबारे जानकारी लिएका हुन् ।

बैठकस्थलको अवलोकन गर्दै सभामुख सापकोटाले सचिवालयका कर्मचारी उत्साहका साथ तयारीमा लागेको बताए। संसद बैठक व्यवस्थित ढंगले चदने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्