विमान दुर्घटनामा १० जनाको मृत्यु

plane-crash
  • 7
    Shares
लोकपाटी न्यूज

जुबा। दक्षिण सुडानको जोङ्गलाई राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुईसहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ। राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान मंगलबार दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन्। उनले विमानमा सवार दुई पाइलटहित १० व्यक्तिको मृत्यु भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्