राष्ट्रपतिले बाेलाइन् सर्वदलीय बैठक

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि निम्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाएकी हुन्। भण्डारीले शीतलनिवासमा सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि बोलाएकी हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्