चार दिनकाे लागी क्याम्पस पनि बन्द

tribhuwan-university_lLIrHWCcd7
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। बढ्दो वायुप्रदुषणका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) र यसका आंगिक क्याम्पस भोलिदेखि चार दिनको लागि बन्द हुने भएको छ। त्रिविका प्रशासन प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै जानकारी दिएका हुन्।

तर परीक्षा चलिरहेको सन्दर्भमा स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम यथावत रहनेगरी सञ्चालन हुने जनाइएको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्