यी हुन् अक्षर सुधार्ने ८ तरिका

writing pic
  • 17
    Shares
लोकपाटी न्यूज

एजेन्सी। झट्ट हेर्दा राम्रो लाग्ने अक्षर नियमले सहि नहुन सक्छ। हरेक खालका अक्षरको उत्कृष्ट लेखाइका लागि केही आधारभूत कुरामा ध्यान दिनुपर्छ जस्तै

१. अक्षर स्पष्ट र सबैले बुझ्ने हुनुपर्छ ।

२.अक्षरको आकार समान हुनुपर्छ ।

३. नेपाली अक्षर लाइनभन्दा मुनि झुन्ड्याएर लेख्नुपर्छ ।

४. अक्षरको माथि अनिवार्य डिको तान्नुपर्छ ।

५. डिको दिँदा सीधा र कापीको तेस्रो धर्को छोपिने हुनुपर्छ ।

६. अक्षरमा दिइने मात्राले अक्षर छुनुहुँदैन ।

७. डिकोले सबै अक्षर र मात्रालाई छुनुपर्छ ।

८. एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को छुनुहुँदैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्