नेपालमा चट्याङ् लागेर ७० जनाको मृत्यु

Rock pic
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा चट्याङ लागेर ७० जनाको मृत्यु भएको छ। यो वर्ष देशका विभिन्न स्थानमा परेको चट्याङ् लागेर ७० जनाको मृत्यु भएको हो। २०७७ वैशाख १ देखि चैत २८ गते सम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा २४७ वटा चट्याङका घटना रेकर्ड गरिएको थियो। ती घटनामा परी २४७ जना घाइते भएका थिए।
चट्याङय लागेर यो वर्ष ७१७ वटा चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्