कार्यव्यवस्था समितिमा १४ जना मनोनित (नामावलीसहित)

Parliament samsad
  • 31
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभाको कार्यव्यवस्था समितिमा १४ जना सांसदहरु मनोनित भएका छन्। उमाशंकर चौधरी, कृष्णभक्त पोख्रेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्र प्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ मनोनित भएका छन्। त्यस्तै आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले त्यसबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्