बर्दियामा ९४ हजार मूल्य बराबरको अवैध सामान बरामद

pic
  • 7
    Shares
लोकपाटी न्यूज

बर्दिया। कालीका चौकी प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले अवैध सामान बरामद गरेको छ। बढैयाताल गाउँपालिका ८ रिहारस्थित भारतबाट भन्सार छली वेवारिसे अवस्थामा राखिएका सामान बरामद गरेको हो।

बरामद गरिएका सामानहरुमा २ थान थर्मल लेमिनेशन पाउचहरू, थर्मल फोटो प्रिन्टर १ थान, डिजिटल प्लस ४ थान, ४-epson 664- ६ थान गरी जम्मा ९३ हजार ५ सय २२ रुपियाँ मूल्य बराबरको सामान बरामद गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्