प्रधानमन्त्री ओलीको सम्बोधन आज बिहान ८ बजे

kp-sharma-oli
  • 114
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीलाई शुभकामना सन्देश दिने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीको सन्देश नेपाल टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्