पूर्व निर्धारित परीक्षा नराेकिने

ministry-of-education
  • 112
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कोरोना महामारी रोकथामका लागि सरकारले देशका ४० स्थानीय तहका विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा पनि नरोकिने बताए। त्यस्तै चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षाहरु पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने गुरुङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्