सेञ्चुरी कमर्सियल बैंकमा राेजगारीकाे अवसर

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, असिस्गटेन्ट अफिसर, सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो।

बैंकले उक्त माग गरेको पदको लागि पद अनुसार अनुभव भएको हुनुपर्ने जनाएको छ। साथै, बैंकले सो पदहरुको लागि ३० वर्षदेखि ४० वर्ष ननाघेको र कम्तिमा ३ वर्षको अवुभव भएको हुनुपर्ने जनाएको छ। बैंकले माग गरेको कर्मचारीले आगामी जेठ ५ गतेसम्ममा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्