मन्त्रिपरिषदकाे बैठक बालुवाटारमा जारी

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। प्रधानन्त्री केपी शर्मा ओलीले शनिवार (आज) अपरान्ह ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

बैठक ५ बजेका लागि बोलाइएपनि केहि बेर अघि मात्रै शुरु भएको हो। सोमबार र बिहीवार नियमित बैठक बसेपनि प्रधानमन्त्रीले आजको लागि बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तर आजको बैठकको एजेण्डाबारे भने खुलाइएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्