माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

perish_danda
  • 234
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक साँझ ५ बजे बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिनै लाग्दा त्यसबारे थप निर्णय लिन बैठक बोलाइएको बताइएको छ। नेपाली कांग्रेसले पनि आज पदाधिकारी बैठक बोलाएको छ।

यस नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्