सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा : नीजि क्षेत्रलाई ?

Karmachari
लोकपाटी न्यूज

काठमाडौं। सरकारले सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा घोषणा गरेको छ। भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन्। उनले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको बताए। निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्