नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दै, लाइभ हेर्न के गर्ने ?

लोकपाटी न्यूज

काठमाडौं। विश्वकप क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज इराकको सामना गर्दैछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपाली समयअनुसार राति १०:१५) माअल फैहा स्टेडियममा खेल सुरु हुँदैछ।

इराकविरुद्धको खेलका लागी नेपालले प्लेइङ सेट सार्वजनिक गरेको छ। जसअनुसार नेपालको तर्फबाट मनिष डाँगी र गौतम श्रेष्ठले डेभ्यु गर्दैछन्।

याे खेल युट्युबमा हेर्नका लागि यो लिंकमा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्