प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु : गगन थापा

Gagan-Thapa
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली कांग्रेसका युवा नेता गगन थापाले विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन्।

थापा एक असल मान्छे र आफ्नो प्रिय मित्र भएको भन्दै गगनले थापाको निधनले अत्यन्त मर्माहत भएको बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ।उहाँको आत्माको चीर शान्तिको कामना !

गगनले थापाको परिवारजनमा समवेदना प्रकट गरेका छन्।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्