प्रदेश २ लोकसेवाले विभिन्न पदमा माग्यो कर्मचारी

loksewa pradesh 2
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रदेश २ को लोकसेवा आयोगले उपसचिवसहित २८ जना कर्मचारी माग गरेको छ।आयोगले बिहीबार सूचना जारी गर्दै असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो।

प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको प्रदेश २ लोकसेवा आयोगले जनाएको छ। विभिन्न पदमा खोलिएको विज्ञापन र त्यसको लागि आवश्यक योग्यता तल उल्लेख गरिएको छ।

loksewa-1-scaled

Pradesh-2-loksewa

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्