काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा : यी क्षेत्र हुने भए खुला

ktm road
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साताको लागि लम्ब्याइएको छ।

जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्बाउने निर्णय भएको हो।काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्।

यी क्षेत्र हुने भए खुला:
पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने
अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने
निर्माण सामाग्रीका पसल दिउँसो ४ बजेपछि मात्र खोल्न पाउने

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्