प्रभु लाइफ इन्स्याेरेन्समा राेजगारीकाे अबसर

लोकपाटी न्यूज

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको जनाएको छ।

कम्पनीले राजापुर,छिन्चु,राकम कर्णाली, कालीकोट,बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो।स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने जनाएको छ।ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात असार १६ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्