
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
सोमबार दिउँसो सर्वोच्चको प्रतिनिधिसभा विघटनलाई बदर ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने फैसलापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्दैछ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34