सुनको भाउ ह्वात्तै बढ्यो, तोलाको कति ?

लोकपाटी न्यूज

काठमाडौं। सुनको भाउ आज पनि बढेको छ। सोमबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो। सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ भने आज पनि घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्