सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति ?

gold pic
लोकपाटी न्यूज

काठमाडौं। बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ। मंगलबार प्रतितोला ९३ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ७ सय रुपैंयाले घटेर प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेको छ। हिजो प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज प्रतितोाला १ हजार २६० रुपैंया कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्