उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो

ktm
  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आइतबार बसेको बैठकले थप साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साबिककै निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए।

1

 

2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्