शसस्त्र प्रहरी बलले खुलायो विज्ञापन, कुन पदमा कति जना माग्यो ?

sasastra
  • 57
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ। साधारण समूह र उपसमूहतर्फ शसस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले विभिन्न पदका लागि नयाँ भर्नाको सूचना निकालेको हो।

सूचनामा सशस्त्र प्रहरी निरीक्षक, सहायक निरीक्षकदेखि परिचरसम्म मागिएको छ। आज प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ७५ र सहायक निरीक्षकमा १३७ जना, शसस्त्र प्रहरी जवान पदमा ७५५ माग गरिएको छ।

यसैगरी भन्छे, केश कर्तक, कूचिकार, सूचिकार, चर्मकर्मी र माली पदका लागि पनि भर्ना खुलाइएको छ। हेर्नुहोस् सूचनाः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्