लुम्बिनी प्रदेश लोकसेवाले खुलायो १८ पदमा विज्ञापन

Loksewa
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायक स्तर पाँचौं तथा चौथो तहका (अप्राविधिक) पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्