प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

sher Bahadur Deuwa
  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्। सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्