पुण्य गौतम बसे प्रहरी हिरासतमै अनशन

Punne Gautam
  • 72
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सामाजिक अभियन्ता पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन्। ‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो।

आइतबार पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए।

प्रहरीले उनलाई सार्वजनिक हितविरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्