प्रतिनिधि सभाको बैठक एमालेको अवरोधकाबीच अघि बढाइयो

samsad
  • 169
    Shares
लोकपाटी न्यूज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठक अघि बढाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसद उठेर वेल घेर्न पुगेका थिए ।

विरोधमा नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दशन शर्मालाई विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत पेश गर्न अनुमति दिएका हुन् ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्