नेपाल नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

Nagarik_Udyan
  • 31
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पदहरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो।

s_r6i2UwNNny

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्