राष्ट्रियसभाको बैठक स्थगित

Rastriya_Sava
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रियसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ। आजका लागि निर्धारण गरिएको बैठक विशेष कारण स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। अर्को बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्