अनेरास्ववियुको केन्द्रीय कमिटीले पायो पूर्णता (सूचीसहित)

  • 445
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। काठमाडौं असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो।

आगामी चैत २२ देखि २४ गतेसम्म अखिलको २३औं महाधिवेशन तोकिएको छ। सोमबार अध्यक्ष सुनिता बरालले जारी गरेको सर्कुलरमा विस्तार गरिएको केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी राखिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडाल रहेका छन्।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्