बढ्याे हवाइ भाडा, कहाँ जान कति ? (सूचीसहित)

plane
लोकपाटी न्यूज

काठमाडौं। हवाई इन्धनको मूल्यवृद्धि भएसँगै हवाइ भाडा बढेकाे छ। वायुसेवा सञ्चालकले हवाई इन्धनकाे मूल्यवृद्धि भएसँगै हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाएका हुन्।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढेपछि भाडा पनि बढाइएको हो। इन्धन वापत बढीमा २२० रुपैयाँ भाडा बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ । सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपैयाँ बढेको छ । यस्तै काठमाडौँबाट हुने पर्वतीय उडानमा १७० रुपैयाँ बढेको छ ।

हेर्नुहाेस् पूरा विवरणः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्