सानिमा लाइफ इन्स्यारेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, यसरी दिनुहोस् आवेदन

लोकपाटी न्यूज

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।कम्पनीले एक सूचना जारी गर्दै चिफ फाइनान्स अफिसर, ह्युमन रिसोर्सेस डिपार्टमेन्ट अन्तर्गतको प्रमुखमा एक–एक जना कर्मचारीको माग गरेको छ। साथै प्रदेश नं. २ र ४ का लागि रिजनल म्यानेजर माग गरेको छ।

कम्पनीले चिफ फाइनान्स अफिसर र ह्युमन रिसोर्सेट डिपार्टमेन्ट प्रमुखको लागि एमबीए, एमबीएस गरेको हुनुपर्ने र क्षेत्रीय प्रमुखको लागि स्नातक तह उत्तीर्ण भएको हुनपर्ने जनाएको छ।
इच्छुक योग्यता पुगेका व्यक्तिले मंसिर २० गतेभित्र दरखास्त दिनु पर्ने छ।

sanima-life-vacancy_6Y6IJeEMOs

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्