चन्द्रागिरीमा हिउँ पर्‍यो, रमाउँदै सर्वसाधारण (फाेटाे फिचर)

2
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै मंगलबार रातीदेखि देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परेको छ। चन्द्रगिरीमा पनि हिउँ परेको छ। चन्द्रागिरीमा हिउँपरेपछि हिउँ हेर्न जानेको भिड लाग्न थालेको छ।

3

pic

5

chandragiri-4-768x768

तस्वीर : चन्द्रागिरी हिलको फेसबुकबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्