मानुषी लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ पदका लागि १३ जना कर्मचारी माग गरेको छ। कम्पनीले ३ पदका लागि १३ जना कर्मचारी माग गरेको हो।

कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) मा २ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) मा ६ जना र कनिष्ठ सहायकमा ५ जना कर्मचारी माग गरेको हो। उक्त पदका लागि कम्पनीले स्नातक तह उत्तिर्ण देखि एसइई उत्तिर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशित भएको दिन आजदेखि १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय वा कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिने छ।maniushi

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्