चितवन। खेलकुद मन्त्री महेश्वर गहतराज अथक रोकिएको भरतपुरको गौतम बुद्ध अन्तर्राष्टिय क्रकेट रंगशालाको अनुगमन गरेका छन्। बिहिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यलाई तिव्रता दिन अनुगमनमा आएका हुन्।