
6
Shares
काठमाडौं। नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र सार्वजनिक गरेको छ।
मंगलवार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि अलगअलग मितिमा परीक्षाको कार्यक्रम तय गरिएको टेलिकमले जानकारी दिएको छ। प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ।