अमेरिकी सेनाद्वारा युक्रेनी सेनालाई ड्रोन प्रशिक्षण

us-army-safety
लोकपाटी न्यूज

काठमाडौं। युक्रेनी सेनालाई अमेरिकी सेनाले रुसी सेनालाई परास्त गर्न सैन्य ड्रोन चलाउन प्रशिक्षण दिइरहेको छ।

पेन्टागनका अनुसार अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने स्विचब्लेड ड्रोन प्रयोग गर्न सिकाइरहेको छ।

रुसले युक्रेन आक्रमण गर्नुपूर्व अमेरिकामा रहेका युक्रेनी सेनालाई सो सम्बन्धी सैन्य प्रशिक्षण दिइरहेको पेन्टागनका प्रवक्ता जोन किर्वीले बताए।

रुसी सेनाविरुद्धको युद्धमोर्चामा प्रयोग गर्नको लागि अमेरिकाले यसअघि नै युक्रेनलाई एकसय वटा स्विचयुक्केयुक्रेनी ब्लेड ड्रोन पठाइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्