अमेरिकी डिभीको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

USA
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ। अमेरिकाले सन् २०२३ को इडिभी नतिजा सार्वजनिक भएको हो।

अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डिभी प्रोग्रामले जनाएको छ। २०२३ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov  गएर हेर्न सकिने दूतावासले जनाएको छ।

नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्