थवाङ ५ मा कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रको प्यानल नै विजयी

Gobardhan-Gharti-Magar pic
लोकपाटी न्यूज
3 Shares

रोल्पा। नेकपा माओवादी केन्द्रले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ। थवाङ गाउँपालिका–५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए।