काठमाडौंको उपमेयरमा ७५ मत गन्दा डंगोलले ल्याइन् ५२ मत

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिएकी छन्। काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी छन्।